अफ्रिकी मुलुक सियरालियोनमा इबोलाको नयाँ संक्रमण फेला

अफ्रिकी मुलुक सियरालियोनमा इबोलाको नयाँ संक्रमण फेला

  • बुधबार, भदौ १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी,१६ भदौ ।

पश्चिम अफ्रिकी मुलुक सियरालियोनमा इबोलाको नयाँ संक्रमण देखा परेको छ ।

सियरा लियोनको उत्तरी क्षेत्रस्थित काम्बिया जिल्लमा हालै मृत्यु भएकी एक महिलामा इबोलाको संक्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् ।

सियरालियोनले गत साता मात्र इबोला संक्रमित अन्तिम विरामीको सफल उपचारपछि खुसियाली मनाएको थियो । काम्बियास्थित ती महिलाको गाउँ सेलालाई छुट्टै निगरानीमा राखी अनुसन्धान अघि बढाउनेबारे नेसनल इबोला रेस्पोन्स सेन्टरले विचार गरिरहेको बीबीसीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी