जेष्ठ ११ एजेन्सी । भारत प्रशासित कास्मीरमा चरम्पन्थी भनिएका लडाकुहरुले भारतीय सेनामाथि हमला गरेका छन् । उनीहरुको आक्रमणमा परी तीन जना भारतीय सेनाको मृत्यु भएको छ...
टोकियो जेष्ठ ११ जापानमा आज शक्तिशाली भूकम्प गएको छ । कान्तो क्षेत्रलाई केन्द्र बिन्दु बनाएर गएको भूकम्प २ बजेर २८ मिनेटमा ५.६ म्याग्नि च्युट गएको...
एजेन्सी ११ जेठ । भारतमा अत्याधिक गर्मीका कारण अहिलेसम्म ३ सय ५० जना भन्दा बढीको मुत्यु भएको छ । भारतीय संचार माध्यमका अनुसार भारतका...
अमेरीकी रक्षा सचिव आस्टोन कार्टरले ईराकी सेनामा रमदानमा लड्ने ईच्छाशक्तिमा कमी देखिएको भन्दै आलोचना गर्नु भएको छ । सिएनएनसग‘ बोल्दै रक्षा सचिव कार्टरले रामदान शहरमा...
एजेन्सी जेष्ठ १० । पाकिस्तानले हालै भारतीय रक्षा मन्त्री मनोहर परिंकरले भारतले आतंकवादको विरुद्ध आतकवाद प्रयोग गर्ने भन्ने कुराले पाकिस्तान भित्रको चरम्पन्थी घटनाहरुमा भारतीय संलग्नता...
जेष्ठ १० एजेन्सी । आयरल्याण्डले बहुमत जनसंख्याको मतका आधारमा समलैगिक बिवाहलाई कानुनी मान्यता दिएको छ । यस पछि त्याहा जनतामा ठूलो खुसी छाएको छ ।...
जेष्ठ १० एजेन्सी । रुसले देशको आन्तरीक एवं राष्ट्रिय सुरक्षाको मामलामा समस्या उत्पन्न हुन सक्ने भन्दै विदेशी एनजीओमाथि प्रतिवन्ध लगाउने तयारी गरेको छ । यस सम्बन्धि...
एजेन्सी ,८ जेष्ठ । भारतको केरला हाईकोर्टले माओवादि भएकै आधारमा कसैलाई पनि गिरफ्तार नगर्न प्रहरीलाई आदेश दिएको छ । शुक्रवार माओवादि हुनु कै अपराध नभएको फैसला...
जेष्ठ ७ दिल्ली भारतमा मुसलमान माथि विभिन्न विभेद रहेको बताईदै आईरहेको सन्दर्भमा पछिल्लो पटक एक कम्पनीले मुसलमान भएकै कारण एक व्यक्तिलाई रोजगारी नदिएको सार्वजनिक भएको...
जेठ ७, एजेन्सी । मानवअधिकार सम्बन्धी अन्तर्रा्ष्टि्रय संस्था एमनेष्टी इन्टरनेशनले प्रतिबद्धता अनुसार कामदारको अधिकार सुनिश्चित गर्न कतार असफल भएको बताएको छ । एमनेष्टीले एक प्रतिवेदन सार्वजनिक...
विद्रोहि समूह इस्लामिक स्टेटका लडाकुले सिरियाको पल्माईरा शहर कब्जा गरेको छ । पल्मारामा रहेका सरकारी सुरक्षाकर्मीलाई हटाइएर लडाकुले कब्जा गरेको सिरियाको सरकारी टेलिभिजनलाई उदृत गर्दै...
काठमाडौं, ६ जेष्ठ । इस्लामिक आतंकबादी समूह आइएसले इराकको रमादी शहरलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यहाँबाट हजारौं इराकी नागरिक विस्थापित भएका छन् । संयुक्त राष्ट्रसंघका अनुसार त्यहाँ...
जेष्ठ ६ एजेन्सी । भारतको राजस्थानमा आएको आधीका कारण १२ जना मानिसको मृत्यु भएको छ । करीब ५० जना घाईते भएको विविसीले जनाएको छ । झण्डै सय...
पटना हाईकोर्टले तीन जना न्यायधिसलाई बर्खास्त गर्ने आफ्नै फैसला खारेज गरेको छ । अमर्यादित क्रियाकलाप गरेको आरोपमा न्यायधिस त्रय हरिनिवास गुप्ता , जितेन्द्र नाथ...
अफगानस्तानको राजधानि काबुलमा बम आक्रमण हुदा पाच जनाको मृत्यु भएको छ । न्याय मन्त्रालयको कार पार्किङ नजिक भएको सो आक्रमणमा परी अन्य कयौ घाईते...
काठमाडौ, ५ जेठ । कोलम्बियामा पहिरो जाँदा कम्तिमा ४८ जनाको ज्यान गएको छ । कोलम्बियाको एनटियोकिया प्रान्तमा भिषण वर्षापछि पहिरो गएको बिबिसीले जनाएको छ । पहिरोमा...
ठेगाना:अनामनगर काठमाडौँ