फ्लोरिडाको समुद्रमा ३ सय बर्ष पुराना सुनका सिक्का फेला

फ्लोरिडाको समुद्रमा ३ सय बर्ष पुराना सुनका सिक्का फेला

  • बिहिबार, भदौ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

एजेन्सी,३ भदौ ।

अमेरिकाको फ्लोरिडाको समुद्रमा एक गोताखोरले सुनका सिक्काहरु फेला पारेका छन । अमेरिकी गोताखोर विलियम बार्ट्लेटले अटलान्टिक महासागरको किनारामा ३ सय ५० वटा सुनका सिक्का फेला पारेका हुन ।

ती सुनका सिक्काको मूल्य ४५ लाख अमेरिकी डलर बराबरको रहेको अमेरिकी अधिकारीहरुले जनाएका छन् ।
फेला परेका सुनका सिक्का तीन सय वर्ष पहिलेका भएको बताइएको छ ।

तीन वर्ष अघि क्युबाबाट स्पेन जाँदै गरेको स्पेनिस जहाज तुफानका कारण डुब्दा सिक्का भएको बाकस नै डुबेको अनुमान छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी