दुइ कोरीयाबिच आज दोस्रो चरणको उच्चस्तरीय वार्ता हुदै

दुइ कोरीयाबिच आज दोस्रो चरणको उच्चस्तरीय वार्ता हुदै

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी,६ भदौ ।

दुइ कोरीयाबिच आज दोस्रो चरणको उच्चस्तरीय वार्ता हुदैछ  ।

कोरियाली प्रायद्धिपमा बढ्दो तनाव अन्त्यबारे उत्तर र दक्षिण कोरियाबीच दोस्रो चरणको वार्ता हुने भएको हो । दुई मुलुकका अधिकारीहरुबीच हिजो लामो समय भएको छलफलपछि आज उच्चस्तरीय वार्ता हुन लागेको हो ।

यद्यपी हिजो भएको पहिलो चरणको वार्ताबारे केही खुलाइएको छैन । पछिल्लो पटक सीमा क्षेत्रमा दक्षिण कोरियाले चलाएको प्रचार अभियानका कारण कोरियाली प्रायद्धिपमा तनाव बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी