फिलिपिन्समा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

फिलिपिन्समा शक्तिशाली आँधीमा परी मृत्यु हुनेको संख्या २६ पुग्यो

  • मङ्लबार, भदौ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

उत्तरी फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण मृत्यु हुनेको संख्या २६ पुगेको छ ।

गोनी नाम दिइएको उक्त शक्तिशाली आँधीका कारण  दुर्गम गाउँ मन्कायानमा पहिरो गएको छ । पहिरोमा परेका १३ जनालाई भने उद्धार गरिएको वीवीसीले जनाएको छ।

आँधीका कारण उत्तरी फिलिपिन्सका अधिकांश शहरहरुको जनजीवन प्रभावित भएका छन । भने शैक्षिक संस्था, यातायात र हवाई सेवा समेत अवरुद्ध बनेको छ ।

आँधी प्रभावित सयौं सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको वीवीसीले जनएको छ । आँधीको बेगका कारण ठाउँ ठाउँमा बिजुलीका पोल समेत ढलेकाले बिजुली आपूर्ति बन्द भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी