भारतको शर्त मानेर वार्ता गर्नुको अर्थ छैन: पाकिस्तान

भारतको शर्त मानेर वार्ता गर्नुको अर्थ छैन: पाकिस्तान

  • आइतवार, भदौ ६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

पाकिस्तानले दुई पक्षीय वार्ताका लागि भारतले राखेको शर्त स्वीकार गरेर वार्ता गर्नुको औचित्य नभएको प्रतिकृया दिएको छ ।
भारतीय विदेश मन्त्री सुस्मा स्वराजले पाकिस्तान सग‘को सुरक्षा सल्लाहकारहरुबीचको बार्ता आतंकवाद अन्त्यका लागि मात्रै हुने हुने बताए पछि पाकिस्तानले त्यस्तो शर्तमा वार्ता गर्नुको अर्थ नभएको बताएको छ ।
पाकिस्तानी विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गरी वार्ता भारतीय शर्तमा रहेर संभव नहुने जनाएको छ ।
यसले दुवैदेशबीचको वार्ता प्रभावित हुने खतरा बढेको छ । पाकिस्तानले भारत प्रशासित कास्मीरका पृथकतावादी संगठन हुरियत कन्फेरेन्सका नेताहरुलाई भेटे पछि भारतले त्यस्तो प्रतिकृया दिएको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी