एजेन्सी ,५ भदौ ।
अफगानस्तानको राजधानी काबुलमा भएको बम आक्रमणमा परी १० जनाको मृत्यु भएको छ ।
काबुलको डिप्लोमेटिक क्षेत्रमा भएको शत्तिशाली बम बिस्फोटमा परी अन्य ६० जना घाईते भएका छन् ।
मृत्यु हुनेहरुमा एक बिदेशी शहित १० जना रहेको अन्तराष्ट्रिय सन्चार माध्यमले जनाएको छ ।
काबुलदेखि गईरहेको बिदेशी सेनालाई लक्षीत गरी आत्माघाती बम आक्रमण भएको प्रहरीले जनाएको छ ।
सो आक्रमणको कसैले पसिन हाल सम्म जिम्मेवारी नलिएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline