हामी को सग भेट्छौ त्यो भारतले बताउनु पर्दैन: पाकिस्तान

हामी को सग भेट्छौ त्यो भारतले बताउनु पर्दैन: पाकिस्तान

  • शुक्रबार, भदौ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

पाकिस्तानले भारत प्रशासित कास्मीरका पृथकतावादी नेताहरुलाई भेटेको सन्दर्भमा भारतले गरेको टिप्पणीको जवाफ दिदैं आफ्नो मुलुकले को सग‘ भेट्ने नभेट्ने विषयमा भारतले बताउनु आवस्यक नरहेको टिप्प्णी गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरीफको अध्यक्षतामा ईस्लामावादमा भएको बैठकले यस्तो निर्णय गरेको हो ।

पाकिस्तानी स्थल सेना प्रमुख जनरल राहिल सरीफ, राष्ट्रिय सुरक्षा सल्लाहकार सरतात अजीज लगायतका केही मन्त्रीहरु समेत सहभागी भएका थिए ।

बैठक पछि पाकिस्तानी सूचना मन्त्री परवेज रसीदले भारतले पाकिस्तानलाई कसलाई भेट्ने कसलाई नभेट्ने भनेर सल्लाह दिने अधिकार छैन भन्नु भयो ।

भारतीय विदेश मन्त्रालयले पाकिस्तानी सुरक्षा सल्लाहकार अजीजले पृथकतावादी हुरियत नेताहरुलाई भेट्न उचित नहने सुझाव दिए पछि पाकिस्तानले यस्तो प्रतिकृया दिएको हो ।

यसले भारत र पाकिस्तानबीच सुरक्षा सल्लाहकारहरुको हुने भनिएको बैठक प्रभावित हुने हो कि भन्ने चिन्ता व्यक्त गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी