भारतमा रेल र ट्रक ठोक्कीदा विधायक सहित पाचको मृत्यु

भारतमा रेल र ट्रक ठोक्कीदा विधायक सहित पाचको मृत्यु

  • सोमवार, भदौ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

एजेन्सी ,७ भदौ ।

भारतको आन्ध्र प्रदेशको अनन्तपुरमा एक मालबाहक ट्रक र ट्रेन ठोक्किएर दुर्घटना हुदा एक विधायक सहित पाच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कर्नाटकका एक काग्रेस बिधायक ए वेंकटेश नायक सहित पाच जना रहेका छन् ।

मृतकमध्ये तीन रेलमा सवार यात्री तथा एक ट्रक डाईभर र एक जना रेल कर्मचारी छन् ।

अन्य तीन जना घाईते भएको जनाईएको छ । घटनास्थलमा अहिले राहत तथा उद्धार कार्य जारी रहेको जनाईएको छ ।

आईतवार राती साढे दुई बजे बैंगलोर नांदेड एक्सप्रेसमा अनन्तपुर जिल्लामा लिग्र पार गर्ने क्रममा ठोक्कीएको थियो ।

वैगलोरका रेलवे डिविजनल मैनेजर संजीव अग्रवालका अनुसार ट्रकमा ग्रेनाईट पत्थर लागेको थियो । ट्रक ट्रेनको पहिलो डिब्बामा ठोक्कीदा उत्त पत्थर उछिट्टीएर यात्रीलाई लागेको उनको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी