ग्रिसका प्रधानमन्त्री एलिक्सिस सिप्राले आफ्नो पदबाट राजीनामा दिनु भएको छ ।
रिण संकटबाट ग्रस्त बनेको ग्रिसमा मध्यावधि चुनाव गराउने भन्दै प्रधानमन्त्री सिप्राले राजीनामा दिनु भएको हो ।
युरोपेली क्रृणदाताहरुले तेस्रो प्याकेजको रिण दिए पछि सत्तारुढ वामपन्थी दल सिरिजा पार्टीमा प्रधानमन्त्री सिप्राले अन्तरविरोधको सामना गर्नु परेको थियो ।
विहिबार मात्रै ग्रिसले १३ अर्ब डलर रिण पाएको थियो ।
रिण लिने क्रममा कर वृद्धि गर्ने र खर्च कटौती गर्ने प्रस्ताव स्वीकारे पछि प्रधानमन्त्रीको बढी विरोध हुदै आएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline