एजेन्सी ,६ भदौ ।
शोरहेम विमान ’एयर शो’ का क्रममा दुर्घटना हुदा सात जनाको मृत्यु भएको छ । ’एयर शो’ गदैगर्दा दोस्रो पटक दुर्घटनामा परेको छ ।
एयर शो गर्दै गरेको विमान नजिकैको राजमार्गमा खस्दा थुप्रैं गाडी निशानामा परेको बताइएको छ ।
एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ । घटनामा १४ जनालाई सामान्य चोट लागेको छ ।
विमान खस्ने वित्तिकै आगो र धुँवाको मुस्लो देखिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।
विमान यसअघि सन् २००७ मा पनि यस्तै शोका क्रममा दुर्घटना परेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline