मलेशियामा प्रधानमन्त्री विरुद्ध आन्दोलन चर्कदै

मलेशियामा प्रधानमन्त्री विरुद्ध आन्दोलन चर्कदै

  • आइतवार, भदौ १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

मलेशियामा प्रधानमन्त्री नाजीव रजाकको राजीनामा माग गर्दै दशौ हजार नागरिकले सडकमा आन्दोलन चर्काउदै लगेका छन् ।
विदेशी दाताबाट प्रधानमन्त्रीको खातामा सात सय मिलियिन डलर रकम आएको सार्वजनिक भए पछि आन्दोलन शुरु भएको थियो ।
राजधानी क्वालालाम्पुर सहित देशका विभिन्न भागमा प्रदर्शन तीव्र बन्दै गएको छ ।
ऱ्याली आज पनि चल्ने आन्दोलनकारीहरुले बताएका छन् । यद्यपि प्रधानमन्त्रीले आफूले कुनै गलत काम नगरेको बताएका छन् ।
मलेशियन प्रहरीले ऱ्याली गैर कानुनी भएको घोषणा गरेको छ ।
सनर २०१२ मा पनि मलेशियामा यस्तै ठूलो प्रदर्शन हुदा प्रहरीले पानीको फोहरा र अश्रु ग्यास प्रहार गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी