आइएसद्धारा पल्माइरामा अर्को प्राचीन मन्दिर ध्वस्त

आइएसद्धारा पल्माइरामा अर्को प्राचीन मन्दिर ध्वस्त

  • सोमवार, भदौ १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

एजेन्सी १४ भदौ । 

इस्लामिक अतिवादी संगठन आइएसले सिरियाको प्राचीन शहर पल्माइरामा पुनः अर्को प्राचीन मन्दिर ध्वस्त पारेको छ ।

ठूलो विस्फोटका साथ मन्दिर ध्वस्त पारिएको स्थानीयलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

यसअघि गत साता मात्र आइएसले पल्माइराकै बाल्सेमिन मन्दिर ध्वस्त पार्दै आगामी दिनमा थप विस्फोट गर्ने चेतावनी सहित तस्विर सार्वजनिक गरेको थियो ।

गत मेमा पुरातात्विक शहर पल्माइरालाई नियन्त्रणमा लिए यता आइएसले प्राचीन धरोहरलार्ई निशानामा बनाउदै आएको छ ।

यसैबीच सिरियामा प्राचीन धरोहरमा आईएसको नियन्त्रण बढ्दै गएको प्रति युनेस्कोले चिन्ता ब्यक्त गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी