एजेन्सी, १२ भदौ ।
क्यारिबियन राष्ट्र डोमेनिकनमा एरिका नामक आाधीमा परी २० जनाको मृत्यु भएको छ भने दर्जनौं व्यक्ति हराइरहेका छन् ।
आाधीका कारण बाढी र पहिरोमा परी ठुलो हताहती भएको त्यहााका प्रधानमन्त्रलाई उदृत गर्दै वीवीसीले जनाएको छ ।
आधीमा परि सयौं घर, पुल र सडकलगायतका संरचना ध्वस्त भएको बताइएको छ । हैटी र डोमेनिकन रिपब्लिक आाधीबाट अझै प्रभावमा पर्ने आशंका गरिुउको छ ।
उता अमेरिकाको फ्लोरिडामा भने आाधीले पार्नसक्ने असरलाई ख्याल गर्दै आपतकाल घोषणा गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline