• बुधबार, भदौ ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी ,९ भदौ ।
अमेरिकामा दुई जना पत्रकारको गोली हानी हत्या भएको छ । अमेरिकाको भर्जि्नियाको एक स्थानीय टेलिभिजनमा प्रत्यक्ष प्रशारणको गरिहेको दुई पत्रकारको गोली हानी हत्या भएको हो ।
बेडफोर्ड नगरको मोनेटामा रहेको डब्लुडिबिजे सेभेन टेलिभिजनमा कार्यरत २४ वर्षकी पत्रकार एलिसन पार्कर र २७ वर्षका क्यामराम्यान एडम वार्डको प्रत्यक्ष प्रशारणकै क्रममा गोली हानी हत्या भएको स्थानीय अधिकारीले बताएका छन् ।

घटनाका विषयमा अनुसन्धान भैरहेको र आक्रमणकारीको खोजी भैरहेको प्रहरीले जनाएको छ । घटना कसले र किन घटाएको हो भन्ने आफूहरुलाई थाहा नभएको टेलिभिजनका महाप्रबन्धक जेफरी मार्क्सले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी