एजेन्सी,२८ मंसिर । उत्तर कोरियाले तत्कालै दक्षिण कोरियासंगग वार्ताको कुनै सम्भावना नरहेको जनाएको छ । यी दुई देशबीच वार्ताको तयारी जारी रहेको बताइएको थियो...
एजेन्सी २८ काठमाडौ । पाकिस्तानमा भएको बम विष्फोटमा २४ जना मारिएका छन् । अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी पाकिस्तानको कुर्रम आदिवासी क्षेत्रको व्यस्त बजारमा गराइएको विस्फोटमा...
पेरिस, २७ मङ्सिर । जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौता जारी गर्दै फ्रान्सको राजधानी पेरिसमा गत दुई हप्तादेखि जारी विश्व जलवायु परिवर्तनसम्बन्धी सम्मेलन सम्पन्न भएको छ...
एजेन्सी २७ मंसिर । अफ्रिकी मुलुक बुरुण्डीमा भएको हिंसामा ८७ जनाको ज्यान गएको छ । राजधानी बुजुमबुरामा भएको हिंसामा आठ जना सुरक्षाकर्मी पनि मारिएको अधिकारीहरुले बताएका...
नयाँ दिल्ली, २६ मङ्सिर । जापानले भारतमा द्रुत गतिको रेल सेवा, बुलेट रेल सेवा निर्माण गर्ने भएको छ । यससम्बन्धी सम्झौतामा शनिबार राजधानी नयाँ...
एजेन्सी,२६ मंसिर । अफगानिस्तानको उत्तरी प्रान्त बाघ्लानमा एकजना जिल्ला गभर्नरको विद्युतीय धरापमा पारी हत्या गरिएको समाचार छ । शनिबार उहाँलाई सङ्कास्पद हतियारधारी समूहले विद्युतीय धरापमा पारेका...
एजेन्सी २६ मंसिर । मुस्लिम शासन रहेको साउदी अरेबियामा पहिलो पटक आज महिलाहरु मतदानमा सहभागी हुदैछन् । इतिहाँसमै पहिलो पटक उनीहरुले नगरपालिकाको निर्वाचनमा आफ्नो मताधिकारको...
एजेन्सी २५ मंसिर । उत्तर कोरियाले आफूसँग हाइड्रोजन बम रहेको संकेत गरेको छ । उत्तर कोरियाली सन्चारमाध्यमले नेता किम जोंग उनलाई उद्दृत गर्दै उत्तर कोरियासँग...
मंसीर २४ एजेन्सी । हिट एण्ड रन मामलामा पाच वर्षको सजाय पाएका बलिउड स्टार सलमान खानलाई अदालतले सबै आरोपबाट मुक्त गरेको छ । अदालतको...
एजेन्सी २४ मंसिर । अफगानिस्तानको कान्दाहार विमानस्थलमा सुरक्षाकर्मी र तालिवानी लडाकुबीच भएको झडपमा ४६ जना मारिएका छन् । दक्षिणी प्रान्त कान्दाहार स्थित विमानस्थलमा भएको झडपमा मारिनेमा...
मंसीर २३ एजेन्सी । फ्रान्सेली प्रहरीले पेरिस हमला गर्ने मध्यका तेस्रो व्यक्तिको पहिचान भएको दावी गरेको छ । फ्रान्सेली प्रधानमन्त्रीले प्रहरीले पेरिसको बाटाक्लानमा भएको हमलाका जिम्मेवार...
काठमाडौ २३ मंसिर । भारतको छत्तीसगढमा प्रहरी र माओवादीबिच भएको झडपमा कम्तिमा १५ जना माओवादी मारिएको भारतीय अधिकारीहरुले दावी गरेका छन् । छत्तीसगढ स्थित सुकमा...
एजेन्सी मंसीर २२ । अमेरीकी राष्ट्रपति निर्वाचनका लागि रिपव्लिकन पार्टीका तर्फबाट उम्मेद्धार बनेका डोनाल्ड ट्रम्पले अमेरीकामा कुनै पनि मुसलमानलाई प्रवेश गर्न दिन नहुने बताएका छन्...
एजेन्सी २१ मंसिर । इराकले मोसुल शहरमा रहेका आफ्ना सेना फिर्ता लैजान टर्कीलाई ४८ घण्टे अल्टिमेटम दिएको छ । टर्कीले आफूहरुसँग सहकार्य नगरी मोसुलमा सेना...
बग्दाद, २० मङ्सिर । इराकको द्वन्द्वग्रस्त अन्बर प्रान्तमा इस्लामिक अतिवादी समूह, आइएस विरुद्धको कारबाहीका क्रममा १३ जना लडाकू मारिएको समाचारमा जनाइएको छ । गएका केही...
एजेन्सी ,२० मंसिर । लेक चाड द्धीपमा भएको छुट्टाछुट्टै आत्माघाति आक्रमणमा परि २७ जनाको मृत्यु भएको छ । एक साप्ताहिक बजारमा भएको आक्रमणमा परी ८० जना...
ठेगाना:अनामनगर काठमाडौँ