एजेन्सी चैत्र १३ । यूरोप र पश्चिम एशियामा लगातार आक्रमण र विष्फोट गराउदै आएको ईस्लामिक स्टेट आईएसले ईराकमा फेरी बम विष्फोट गराएको छ ।
फुटवल स्टेडियममा भएको विष्फोटमा परी २९ जना मानिसको मृत्यु भएको छ भने ६० जना घाईते भएका छन् ।
राजधानी बगदादबाट ४० किलो मिटर दक्षिणको ईस्कन्दरीयामा फुटबल खेल भईरहेका बेला यो आत्मघाती विष्फोट गराईएको थियो ।
खेल सकिएर ट्रफी दिदै गर्दा विष्फोट भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline