एजेन्सी , चैत्र ९ । ८८ वर्ष पछि क्युवाको भ्रमणमा राष्ट्रप्रमुखको हैसियतमा क्युवाको भ्रमणमा रहेका अमेरीकी राष्ट्रपति बराक ओबामा र क्युवाका राष्ट्रपति फिडेल क्यास्ट्रोले सयुक्त वक्तव्य जारी गरेका छन् ।
यद्यपि सयुक्त पत्रकार सम्मेलनका क्रममा दुवै देशका राष्ट्रप्रमुखले मतदेभ भने कायम देखिएको थियो ।
क्युवाका राष्ट्रपति क्यास्ट्रोले अमेरीकाले क्युवाको श्वास्थ्य तथा शिक्षाको क्षेत्रबाट सिक्न आग्रह गर्नु भयो ।
उहाले ग्वान्टानामो बन्दी गृह बन्द गर्ने र आर्थिक प्रतिवन्ध हटाउन आग्रह गर्नु भयो ।
जवाफमा अमेरीकी राष्ट्रपति ओबामाले क्युवाको भविष्य क्युवाकै जनताको हातमा रहेको र आर्थिक प्रतिवन्ध हटाउने विषय अमेरीकी काग्रेसको भएको र त्यो मानवअधिकारसग‘ जोडिएको भन्दै शर्त राख्नु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline