सिरियाली सेना आइएस नियन्त्रित शहर पल्मिरा नजिक पुग्यो

सिरियाली सेना आइएस नियन्त्रित शहर पल्मिरा नजिक पुग्यो

  • बिहिबार, चैत्र ११, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी ११ चैत्र ।  

सिरियाली सेना विद्रोही संगठन स्लामिक स्टेटको आइएसको कब्जामा रहेको पुरातात्विक शहर पल्मिरा नजिक पुगेको अधिकारीहरुले दावी गरेका छन् ।

सिरियाली सेना अहिले सरकार समर्थित लडाकुको सहयोगमा पल्मिरातर्फ अघि बढिरहेको सिरियाली अधिकारीलाई उधृत गर्दै बिबीसीले जनाएको छ ।

सेनाले पल्मिरा आसपासको क्षेत्र आफ्नो नियन्त्रणमा लिइसकेको जनाइएको छ । थुप्रै प्राचिन संरचानाहरु भएको पुरातात्विक महत्वको सहर पल्मिरा गत मे मा आइएसले आफ्नो नियन्त्रणमा लिएको थियो ।

आइएसले पल्मिरामा रहेका कयौं प्राचिन संरचनाहरु नष्ट गरिसकेका छन् । आइएसको सो कदमलाई संयुक्त राष्ट्रसंघीय नियोग युनेस्कोले युद्ध अपराधको संज्ञा दिदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी