बेल्जियम ब्लाष्टका तीन संदीग्धको तस्वीर सार्वजनिक

बेल्जियम ब्लाष्टका तीन संदीग्धको तस्वीर सार्वजनिक

  • बुधबार, चैत्र १०, २०७२
  • मिर्मिरे अनलाइन

  • 13.1K
    SHARES

एजेन्सी १० चैत्र । बेल्जिममा मंगलबार ३४ जनाको ज्यान जाने गरी भएको श्रृखलाबद्ध बम विष्फोटका संदीग्ध तीन जनाको तस्वीर प्रहरीले सार्वजनिक गरेको छ ।
कालो कपडा लगाउने लगाएर ट्रलीमा हिडिरहेका दुई जना एयरपोर्ट विष्फोटका लागि आत्मघाती आक्रमणकारी भएको हुन सक्ने आशंका गरिएको छ ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार सेतो कपडा लगाएर ट्रली लिएर हिडिरहेको देखिने आक्रमणकारी भने फरार रहेका छन् ।
आईएसले गरेको श्रृखलाबद्ध विष्फोटमा परी ३४ जना मारिनुका साथै १ सय भन्दा बढी घाईते भएका थिए ।
यो आक्रमणपछि पुरै यूरोपभर सुरक्षा सतर्कता बढाईएको छ ।
अमेरीका सहित विभिन्न देशका राष्ट्र प्रमुखहरुले बेल्जियममा भएको बिष्फोटको भत्र्सना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी