एजेन्सी ९ चैत्र । बेल्जियमको राजधानी ब्रसेल्सस्थित जेभेन्टम विमानस्थलमा तीन वटा श्रृखलाबद्ध बम विष्फोट हुदा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाईते भएका छन् ।
सो विष्फोटको जिम्मेवारी आईएसले लिएको छ ।
मृतकहरुको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । त्यसै गरी अर्को विष्फोट मेट्रो रेल स्टेसनमा भएको थियो । बिमानस्थलको प्रस्थान टर्मिनलमा घटना भएको समाचारहरुमा उल्लेख छ । पेरिस हमलाका मुख्य योजनाकार सलाह अब्देशलम ब्रसेल्समा पक्राउ परेको चौंथो दिनपछि विमानस्थलमा बिष्फोट भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline



