सिरीयाली सेनाले पालमिरा नियन्त्रणमा लियो

सिरीयाली सेनाले पालमिरा नियन्त्रणमा लियो

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

एजेन्सी चैत्र १४ । रुसी सेनाले २४ घण्टा भित्र ४० वटा क्षेप्यास्त्र प्रहार गरेर सहयोग गरे पछि सिरीयाली सेनाले एक वर्षदेखि आईएसले नियन्त्रणमा लिएको प्राचीन शहर पाल्मिरा नियन्त्रणमा लिएको छ ।
आईएसले यस शहरलाई विनाश गरेको थियो ।
सेनाले आईएसका लडाकुहरुको केन्द्रविन्दु भएको भागमा तीव्र हमला गरी उनीहरुलाई भगाएको छ ।
रुसी रक्षा मन्त्रालयले हवाई आक्रमणमा एक सय भन्दा बढी आईएसका लडाकुहरु मारिएको जनाएको छ ।
५ वर्ष यता विद्रोहीहरु विरुद्ध लडिरहेका बसर अल असदले यो शहर कब्जा गर्न सफल भए पछि ठूलो सफलताको रुपमा हेरेको सिरीयाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी