काठमाडौ ९ पौष । नाइजेरियामा तीन सय जनाको सामूहिक चिहान फेला गरेको छ । उत्तरी नाइजेरियाको जरियामा तीन सय भन्दा बढी शिया मुसलमानको शव एउटै चिहानमा...
पुष ९ एजेन्सी । नाईजेरीयामा सेनाले ३ सय मुसलमानलाई हत्या गरेर जलाएको ह्युमन राईटस् वाचले जनाएको छ । उत्तरी शहर जरीयामा आक्रमणको क्रममा यस्तो घटना भएको...
एजेन्सी ८ पौष । इराकी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको नियन्त्रणमा रहेको रमादी शहरलाई केन्द्रित गरेर कारवाही अभियान तीब्र पारेको छ । अमेरिकी नेतृत्वको नेटो...
सेन्जेन, ६ पुस । दक्षिणी चिनियाँ प्रान्तको एक औद्योगिक क्षेत्रमा आएको बाढीबाट तीस घर पुरिएका छन् भने त्यसमा परी कम्तीमा पनि ९१ जना हराएका...
चीन, ५ पुस । दक्षिण चीनको गुवाङडोङ प्रान्तमा आइतबार गएको पहिरोमा परी २७ जना बेपत्ता भएको यहाँको स्थानीय प्रशासनले जनाएको छ । घटनामा तीन जनालाई...
एजेन्सी ५ पौष । यमनमा सरकारी सेना र हुथी बिद्रोहीबीच भएको झडपमा ६८ जना मारिएका छन् । साउदी अरबको सीमा नजिक भएको पछिल्लो भिडन्तमा सरकारी...
एजेन्सी ४ पुस । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले सिरियाको शान्ति प्रक्रिया सम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । राष्ट्रसंघको मुख्यालय अमेरिकाको न्युयोर्कमा भएको सुरक्षा परिषदको बैठकमा...
काठमाडौ ४ पौष । संयुक्त राष्ट्रसंघको शरणार्थी सम्बन्धी संस्था युएनएचसिआरले शरणार्थीको व्यवस्थापनका लागि वृहत कार्यक्रमको तयारी गर्न युरोपेली नेतासँग आग्रह गरेको छ । सिरिया, यमन, लिबिया...
पाकिस्तान, ३ पुस । पाकिस्तानका विभिन्न ठाउँमा चलाइएको आतङ्कवादविरोधी अभियानमा सन् २०१५ मा ६३७ आतङ्ककारी मारिएको पाकिस्तानका गृहमन्त्रीले राज्य सभालाई शुक्रबार बताउनुभएको छ । सङ्घीय...
काठमाण्डौ, ३ पुस । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का सदस्य राष्ट्रहरुका अर्थमन्त्रीहरुको बैठकले इस्लामिक स्टेट (आइएस)को आर्थिक सहायताका स्रोत बन्द गर्ने सहमति जनाएको छ । सुरक्षा परिषदका...
पुष २ एजेन्सी । अन्तराष्ट्रिय मुद्रा कोष ( आईएमएफ ) का प्रमुख क्रिष्टीन लेगार्ड विरुद्ध फ्रान्सको एक अदालतले मुद्धा चलाउने भएको छ । फ्रान्समा पहिले अर्थमन्त्री...
एजेन्सी २ पौष । भारतको मुम्बईस्थित विमानस्थलमा विमानको इन्जिनमा च्यापिएर एयर इन्डियाका एक कर्मचारीको मृत्यु भएको छ । मुम्बईबाट हैदरावादका लागि उडान भर्ने तयारीमा रहेको एयर...
पेसावर , १ पुस । पाकिस्तानको पेसावरस्थित एक विद्यालयमा तालिवानहरुले अन्धाधुन्ध गोली हानी बालबालिकाको हत्या गरेको बुधबार वर्षदिन पूरा भएको छ । त्यस आक्रमणमा परी...
एजेन्सी,१ पुस । फिलिपिन्समा शक्तिशाली आँधीका कारण बुधबार मृत्यु हुनेको सङ्ख्या ११ पुगेको समाचार मा जनाइएको छ । बुधबारसम्म पनि त्यहाँ बाढीको प्रकोप कायमै...
एजेन्सी १ पौष । सिरियामा जारी विद्रोह अन्त्यका लागि शान्ति प्रक्रिया स्थापना गर्ने विषयमा अमेरिका र रुसबीच आगामी शुक्रबार छलफल हुदैछ । राष्ट्रसंघको पहलमा सुरु भएको...
एजेन्सी, २९ मंसिर । अर्जेन्टिनामा साल्टा राज्यमा भएको बस दुर्घटनामा ४३ जना प्रहरीको मृत्यु भएको छ । सीमा सुरक्षा बलका प्रहरी चढेको बस उत्तरपश्चिमी अर्जेन्टिनाको साल्टा...
ठेगाना:अनामनगर काठमाडौँ