एजेन्सी ,१६ चैत ।
ईजिप्टको एयर बस ए ३२० विमान अपहरमा परेको ।
एलेक्जेन्ड्रियाबाट ८१ यात्रु बोकेर कायरोका लागी उडेको विमान अपहरणमा परेको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
अपहरणमा परेको सो विमान अपहरणकारीले साईप्रसमा अवतरण गराएको ईजिप्ट एयरका प्रवत्तालाई उदृत गर्दै बिबीसीले जनाएको छ ।
हतियारधारी एक जना अपहरणकर्ताले हतियार देखाएर विमान अपहरण गरेको बताईएपनि कसले र किन विमान अपहरण गर्यो भन्ने कुरा खुलेको छैन ।
अहिलेसम्म अपहरणकारीरे कुनै पनि माग राखेका राखेका छैनन् । घटनाबारे थप विवरण आउन बाकीँ छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline