युएईको इमिरेट्स अफ अजमानमा भीषण आगलागी

युएईको इमिरेट्स अफ अजमानमा भीषण आगलागी

  • मङ्लबार, चैत्र १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी १६ चैत्र ।  

संयुक्त अरब इमिरेट्स युएईको एक आवासीय टावरमा भीषण आगलागी भएको छ । दुबईको उत्तरमा रहेको इमिरेट्स अफ अजमानको एक आवासीय टावरमा आगलागी भएको प्रहरीले जनाएको छ ।

अल सावन टावरमा आगलागी सुरु भएलगत्तै त्यहाँका मानिसलाई सुरक्षित स्थानमा सारिएको थियो । युएईका आन्तरिक मामिला मन्त्री शेखर सैफ विन जायदले आगलागी भएको अपार्टमेन्टको अवलोकन गर्नुभएको छ ।

७३ करोड ५० लाख अमेरिकी डलरमा निर्माण भएको भएको अजमान टावर सन् २००९ देखि प्रयोगमा आएको थियो । तर यसको सम्पूर्ण निर्माण भने गतवर्ष मात्रै पूरा भएको हो ।

आवासीय टावरको एक भागमा मात्रै आगो फैलिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी