कोलकतामा अचानक फ्लाईओभर भत्किँदा दशको निधन, डेढ सयभन्दा बढी घाइते

कोलकतामा अचानक फ्लाईओभर भत्किँदा दशको निधन, डेढ सयभन्दा बढी घाइते

  • बिहिबार, चैत्र १८, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

एजेन्सी, चैत्र १८
भारतको कोलकता शहरमा बन्दै गरेको फ्लाईओभर एक्कासी भत्किँदा १० जनाको घटनास्थलमै ज्यान गएको छ भने डेढ सयभन्दा बढी मान्छे पुरिएको स्थानीय सञ्चार माध्यमहरूले जनाएको छ ।

स्थानीय सञ्चार माध्यमले दिएको जानकारीअनुसार कोलकताकै सबैभन्दा लामो मानिएको हावडा र गिरिस पार्क जोड्ने तयारीमा रहेको उक्त फ्लाईओभर एक्कासी भत्किँदा मुनिबाट गुडिरहेको गाडी तथा सर्वसाधारण यात्रुहरू असंख्य मात्रामा पुरिएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

फ्लाईओभर भत्किएपछि त्यहाँ अग्नि नियन्त्रक तथा सर्वसाधारणहरू मिलेर उद्दार कार्यमा जुटिरहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी