बालीका बधुकी अभिनेत्री वेनर्जीको रहस्यमय मृत्यु

बालीका बधुकी अभिनेत्री वेनर्जीको रहस्यमय मृत्यु

  • शनिबार, चैत्र २०, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.1K
    SHARES

कलर्स टेलिभिजन बालीका बधुकी अभिनेत्री प्रत्युषा वेनर्जीको हत्या भएको या आत्महत्या हो भन्ने विषयले खैला बैला भएको छ ।
गोरेगाउमा रहेको फ्लाटमा उनको शब फेला परेको प्रहरीले जनाएको छ ।

२४ वर्षे प्रत्युषाले बालिका बधु बाहेक अन्य थुप्रै सिरियलमा समेत भूमिका खेलेकी थिईन् । प्रत्युषाका ब्वाईफ्रेन्ड राहुल राज सिंहमाथि यस घटनाको विषयमा आशंका गरिएको छ । उनीहरु डेढ बर्षदेखि सगै बस्दै आएका थिए । भारतका धेरै कलाकारहरुले प्रत्युषाले आत्महत्या गर्न नसक्ने भन्दै हत्या भएको दावी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी