एजेन्सी चैत्र २० । भारतमा दशकौं देखिको माओवादी युद्ध अझै पनि नियन्त्रण हुन नसकेको भन्दै छत्तीसगढमा वायुसेना परिचालन थालेको छ । शुक्रबार छत्तीसगढको बस्तरमा वायुसेनाले गस्ती गर्नुका साथै फाईरीङ समेत गरेको छ ।
शुक्रबार तीन वटा हेलिकोप्टर परिचालन गरिएको थियो । यस कार्बाहीमा प्रहरीहरु समेत सामेल गरिएको थियो ।
विभिन्न मानवअधिकारवादी संगठनहरुले राज्यले माओवादी समस्याको समाधान सैन्य बलद्धारा मात्र खोजेको भन्दै यसले हिंशा अझ बढ्न सक्ने चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
