लाहौरमा बम विष्फोटमा ६० जनाको मृत्यु

लाहौरमा बम विष्फोटमा ६० जनाको मृत्यु

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

चैत्र १५ एजेन्सी । पाकिस्तानको लाहौरमा गएराति भएको बम विष्फोटमा परी ६० जनाको मृत्यु भएको छ अन्य २ सय बढी घाईते भएका छन् ।
आत्मघाती हमलाकारीले ७ देखि १० किलो बम सहित आफूलाई उडाएको प्रहरीले अनुमान गरेको छ ।
यस पार्कमा मानिसहरुको ठूलो भीड लागेका बेला बिष्फोट भएको थियो ।
विष्फोटको जिम्मा अहिले सम्म कसैले लिएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी