काबुलको नयाँ संसद भवनमा रकेट आक्रमण

काबुलको नयाँ संसद भवनमा रकेट आक्रमण

  • सोमवार, चैत्र १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं ,१५ चैत ।

भारतको सहयोगमा निर्माण गरिएको अफगानिस्तानको राजधानी काबुलको नयाँ संसद भवनमा रकेट आक्रमण भएको छ । आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण आनसकेको अन्तराष्टिय सन्चार माध्यमले जनाएको छ ।

यस भवनको निर्माणमा चार करोड ५० लाख डलर खर्च हुने अनुमान गरिएको थियो । तर यो बढेर ९ करोड डलर पुगेको थियो ।

भवन मुगल र आधुनिक कलामा निर्माण गरिएको छ । यसको गुम्बजलाई एशियाकै सबैभन्दा ठूलो गुम्बज मानिन्छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत डिसेम्बरमा भवन उदघाटन गरेका थिए । भवन उदघाटन गर्दै उनले भारत र अफगानिस्तानको मित्रता तोडाउने प्रयास भइरहेको भन्दै विकासका लागि आतंकवाद अन्त्य हुनुपर्ने बताएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी