भारतको उत्तराखण्ड राज्यमा राष्ट्रपति शासन लागू

भारतको उत्तराखण्ड राज्यमा राष्ट्रपति शासन लागू

  • आइतवार, चैत्र १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, १४ चै त्र । भारतको उत्तराखण्ड राज्यमा राष्ट्रपति शासन लागू भएको छ । पीटीआई समाचार एजेन्सीका अनुसार राष्ट्रपति प्रणव मुखर्जीले आज यस सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका हुन् ।

शनिबार अबेर राति बसेको केन्द्रीय मन्त्रिपरिषद बैठकले उत्तराखण्डमा राष्ट्रपति शासन लागू गर्न सिफारिस गरेको थियो । बैठकपछि अर्थमन्त्री अरुण जेटलीले राष्ट्रपति मुखर्जी समक्ष राजनीतिक परिस्थितिबारे जानकारी दिएका थिए ।

राज्यमा कांग्रेसका नौ विधायक विद्रोहमा उत्रिएपछि संकटमा परेको राज्य सरकारले २८ मार्चमा बहुमत साबित गर्नुपर्ने थियो । कुल ७० विधायकमा कांग्रेसका ३६ जना थिए । तीमध्ये ९ जनाले विद्रोह गरेका हुन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी