एजेन्सी १७ चैत्र । क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
क्यानडाका पूर्व यातायात मन्त्री जिन लापिरे सहित उहााका परिवारका सदस्यहरु सवार विमान क्युबेकको पूर्वी तटमा दुर्घटना भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन् ।
लिस–डे–ला–माडिलिनि विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटनामा परेको अधिकारीहरुहले जनाएका छन् ।
लापिरे क्यानडामा राजनीतिक विश्लेषकका रुपमा काम गर्दै आउनु भएको थियो । उहाले यसअघि संसद् सदस्यका रुपमा सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म काम गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline