आईएसमा संलग्न भएको आशंकामा प्रहरी सहित १५ जना पक्राउ

आईएसमा संलग्न भएको आशंकामा प्रहरी सहित १५ जना पक्राउ

  • शुक्रबार, चैत्र १२, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी ,१२ चैत ।

लडाकु संगठन ईस्लामिक स्टेट आईएसमा संलग्न भएको आरोपमा मलेसियामा १५ जना पक्राउ परेका छन् ।

मलेसियन प्रहरीले एक जना प्रहरी अधिकारी सहित १५ जनालाई आईएसमा संलग्न भएको आरोपमा पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये नौ जनालाई राजधानी क्वालालामपुरबाट पक्राउ गरेको हो ।
मलेसियाका बिभिन्न स्थानमा आक्रमणको योजना बनाईरहेको बेला उनीहरुलाई पक्राउ गरिएको मलेसियाका प्रहरी प्रमुख खालिद अबु बकरलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

पछिल्लो ३ बर्षयता मलेसिया संगठन बिस्तारको योजनामा रहेको आईएसबिरुद्ध यसअघि पनि मलेसियन प्रहरीले अभियान चलाएको थियो ।

मलेसियन प्रहरीले पछिल्लो ३ बर्षमा आईएसमा संलग्न भएको आरोपमा १ सय २७ जनालाई पक्राउ गरिसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी