काठमाण्डौ,२० साउन । संसदको अन्तराष्ट्रिय सम्वन्ध तथा श्रम समितिले हवाई सुरक्षावारे नेपालमा संचालित निजी क्षेत्रका एयरलाइन्सका प्रमुखसंग छलफल गरेको छ । समितिको बिहान सिंहदरवारमा वसेको वैठकमा...
काठमाडौ २० साउन । नेपाली कांग्रेसका नेता सूर्यप्रसाद प्रधानको निधन भएको छ । उच्च रक्तचाप र मधुमेह रोगको समस्याबाट ग्रसित उहाको ७६ बर्षको उमेरमा आज बिहान...
२० श्रावण ताप्लेजुङ । विप्लव नेतृत्वको नेकपा माओवादीले राष्टियता र लिपुलेक सम्झौताको विरोधमा गत असार १२ गतेबाट शुरु गरेको मेची जागरण अभियान आजताप्लेजुङको फुङलिङ बजारमा...
काठमाडौ २० साउन । नयाँ बन्ने संविधानमा दलित समुदायको हक अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै उत्पीडित दलित समुदायको सञ्जाल बागलुङले अह्वान गरेको बन्दका कारण...
काठमाडौ २० साउन । यसवर्षको एसएलसी पुरक परीक्षा आजबाट सुरु भएको छ । २०७१ सालको एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तिर्ण भएका कुल १ लाख २४...
साउन १९, सल्यान हिन्दुराष्ट्र पुर्नस्थापनार्थ राप्रपा नेपालले सल्यान खलंगामा सुरु गरेको रिले अनसन आजपनि जारी छ । ४ दलिय सिन्डगेटका कारण आफुहरु विभिन्न समयमा आन्दोलित हुदै...
साउन १९, लम्जुङ । लम्जुङको विकट सिङदी गाउँ पहिरोको उच्च जोखिममा परेको छ । निरन्तर परेको बर्षाका कारण गाउँको सिमानाको दुवै छेउबाट पहिरो खस्न थालेपछि...
काठमाडौ १९ साउन । हिन्दु राष्ट्रको माग गर्दै गरिएको बन्दका कारण बर्दीयाको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ । बन्दका जिल्लाका बजार कलकारखाना खुलेका छैन भने शैक्षिक...
काठमाडौ १९ साउन । नवलपरासीमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको भने १३ जना घाईते भएका छन् । बिहान ५ बजे नारायणगढबाट...
काठमाडौ १९ साउन । सुनसरीको धरान उपमहानगरपालिका ३ मा एक युवकको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । खोटाङको दिप्लुङ स्थायी घर भएका शंकर राईको...
काठमाडौं १९ साउन । न्यायाधीश अभावले यस वर्ष सर्वोच्च अदालतको कुल मुद्दा फछ्र्योटमा कमी आएको छ । आर्थिक वर्ष ७१÷७२ मा नयाँ दर्तासहित कुल २८ हजार...
कैलाली, १९ साउन । हिन्दु राष्ट घोषणाको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दुबादीहरुको हिन्दु धर्म संरक्षण नामक आन्दोलन कैलालीमा जारि रहेको छ । करिब डेढ साता अघि...
काठमाडौ, १८ साउन । काठमाडौं महानगरपालिका–३४ नयाा बानेश्वरमा ज १ ज २२७ नम्बरको टाटा सुमोले बा २० प ५४४२ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिादा मोटरसाइकल...
साउन १८ डोल्पा जेठ २९ गते कालीका गाबिस बडा नं ९ रिडिङ्ग गाउमा एक्कासी आएको बाढीले ठुलो क्षति पुऱ्याएको छ । बाढी सोही गाउको डया...
काठमाण्डौ,१८ साउन । सरकारले गत बैशाख १२ गतेको बिनासकारी भुकम्प पछि नयाँ घर निर्माणमा लगाइएको बन्देज आजदेखि खुल्ला गरेको छ । संघीय मामिला तथा स्थानीय विकास...
काठमाण्डौ,१८ साउन । पूर्व प्रमुख निर्वाचन आयुक्त सुन्दरप्रसाद शाहको ८३ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखी पूर्व प्रमुख आयुक्त शाह घाँटीको ट्युमरबाट...
ठेगाना:अनामनगर काठमाडौँ