एफपियु पूर्व परिचालन तालिम सुरु

एफपियु पूर्व परिचालन तालिम सुरु

  • बुधबार, मंसिर ९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, ९ मंसिर  ।

संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ हाइटीमा खटिई जाने २१औं समूहको एफपियु पूर्व परिचालन तालिम केन्द्रीय प्रहरी बिशेष कार्यदल कपनमा आजदेखी सुरु भएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा संचालन हुने उक्त तालिमको प्रहरी प्रधान कार्यालय यु.एन. महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक श्याम खड्काले उद्घाटन गर्नुभयो ।

जम्मा ४० कार्यदिन कार्यावधी रहेको तालिममा प्रहरी उपरीक्षक १, प्रहरी नायव उपरीक्षक ४, प्रहरी निरीक्षक ५, प्रहरी नायव निरीक्षक १३, प्रहरी सहायक निरीक्षक ११, प्रहरी हवल्दार ४२, प्रहरी जवान ४६ र प्रहरी कार्यालय सहयोगी ३ जना गरी कुल १ सय २५ जनाको सहभागिता रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ