सिरहामा धान उत्पादनमा कमी

सिरहामा धान उत्पादनमा कमी

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ,८ मंसिर ।

सिरहा जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आएको छ ।

समयमा वर्षा नभएको तथा रोगकीराको प्रकोप बढेकाले धान उत्पादनमा कमी आएको हो । गत वर्षको तुलनामा यसवर्ष ३६ हजार ४२० मेट्रिक टन धान कम उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना वकास अधिकृत योगेन्द्र यादवले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लामा दुई लाख १८ हजार ५२० मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष एक लाख ८२ हजार १०० मेट्रिक टन मात्र उत्पादन भएको छ । जिल्लामा कुल ६० हजार ७०० हेक्टर क्षेत्रफल रहेको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ