काठमाडौ ,१६ साउन । सत्तारुढ दल नेपाली कांग्रेसका अधिकाशं नेताहरुले सिमाङ्कन र नामाङ्कनसहितको संविधान जारी गर्नु पर्नेमा जोड दिएका छन् । संविधान निर्माणमा पार्टीको साझा...
काठमाडौ १६ साउन । गत वैशाख १२ को विनाशकारी भूकम्प पछि लगातार आइरहेको पराकम्प पछिल्लो समय कम हुदै गएपनि अझै रोकिएको छैन । यसैक्रममा...
काठमाडौ १६ साउन । पहिरोको जोखिममा रहेका ओखलढुंगाका ६ वटा वस्तीलाई सुरक्षित स्थानमा सारिएको छ । गत वैशाख १२ को विनाशकारी तथा त्यसपछिको पराकम्पनले बस्ती...
काठमाडौ १६ साउन । रौतहटमा गएराति भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ जाँदै...
काठमाण्डौ ,१६ साउन । नेपाल –चीन कुटनितिक सम्बन्ध स्थापना भएको आज ६ दशक पुगेको छ । औपचारीक रुपमा सन् १९५५ को अगस्ट १ मा दुई देशबीच...
काठमाडौं, १५ साउन । साहित्यकार एवम एनेकपा माओवादी नेता दिनानाथ शर्माको तेस्रो साहित्यीक कृती यात्रा र अनुभुती आज एक कार्यक्रकाबीच लोकार्पण गरिएको छ । राजधानीको नया...
बााके, १५ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला बन कार्यालय बााकेका निमित्त प्रमुख बदरुद्दिन खानलाई सेवाग्राहीबाट घुस लिादा दिादै नियन्त्रणमा लिएको छ । सेवाग्राहीको...
सल्यान साउन १५ सल्यान विप्लव नेतृत्वको नेकपा माओवादी सल्यानले क्षेत्र नं. २ मा संगठन सुदृढिकरण तथा विस्तार अभियानको आज उद्घाटन गरेको छ । सल्यानको लुहाम बजारमा...
साउन १५, सल्यान सल्यानमा दैवि प्रकोपबाट हुने विपद व्यवस्थापनका लागी अपरेटिङ्ग कक्षको स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा आज बसेको दैवि प्रकोप तथा विपद...
काठमाडौा, १५ साउन क्यानडा र अष्ट्रेलियामा वर्किङ भिषामा पठाइदिन्छु भनी रकम ठगी गर्ने भक्तपुर दुवाकोट बस्ने सर्लाही लालबन्दी गाविस–१ का ३१ वर्षीय प्रताप भट्टलाई महानगरीय...
काठमाण्डौ,१५ साउन । बैदेशिक रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन । बेलौरी वडा नं २ का २३...
काठमाडौं, साउन १५ – गुरुपूर्णिमाको अवसरमा सर्च इन्जिन गुगलले आकर्षक डुडल्स सार्वजनिक गरेको छ । गुगलले आफ्नो सर्च इन्जिन साइट गुगल डट कममा कक्षाकोठाको...
सोलु साउन १५ । आफैले जन्माएको नवजात शिशु मारेर फाल्ने सोताङ–९ बस्ने २७ बर्षीया कमला वि.क.लाई प्रहरीले पक्राउ गरेको छ । विवाहित वि.क.ले साउन १० गते...
काठमाण्डौ,१५ साउन । रसुवाको धुन्चेबाट अवैधरुपमा ल्याइएको एक किलो सुनसहित दुई जना पक्राउ परेका छन । नेपाली सेना नारायण दल गणले रसुवा गोल्जुङकी १६ वर्षिया...
काठमाण्डौ,१५ साउन । चिवतनको कविलासस्थित रिद्धिखोलाको पुलबाट ट्रक खस्दा एकको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन । पोखराबाट नारायणगढतर्फ आउँदै गरेको ना १...
काठमाण्डौ,१५ साउन । हिन्दु धर्म पक्षधरले हिन्दु राष्ट्रको माग गर्दै दाङ बन्द आहावान गरेपछि त्यसक्षेत्रको जनजिवन प्रभाबित भएको छ । उनीहरुले ८० प्रतिशत हिन्दको बाहुल्यता...
ठेगाना:अनामनगर काठमाडौँ