काठमाण्डौ,१८ साउन । सुदूरपश्चिमका पहाडी जिल्लामा ३ दिनदेखी बिद्युत् सेवा अवरुद्ध भएको छ । कैलालीको अत्तरियादेखि डडेल्धुराको १३३ केभीए विद्युत् प्रशारण लाइनमा खराबी आएका कारण...
काठमाडौ १८ साउन । खाना पकाउने ग्यास सिलिन्डर पड्केर सिरहामा गएराति एक महिलाको मृत्यु भएको छ । खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो...
व्यवस्थापिका संसदको साउन १२ गतेको बैठकले बोक्सी आरोप (कसुर र सजाय) विधेयक २०७१ सर्वसम्मतिले पास गरेकोप्रति मानववादी समाज (सोच) नेपाल नेपालले सरकारलाई धन्यवाद भन्दै...
काठमाडौं,१७ साउन संसदको आज बैठकमा सरकारले देशका बिभिन्न ठाउमा गएको बाढी पहिरोका बारेमा जानकारी गराएको छ । सरकारका तर्फबाट गृहमन्त्री बामदेव गौतमले हालसम्म बाढी पहिरोबाट...
सुनसरी, १७ साउन । सुनसरीको चतराबाट बराह क्षेत्रतर्फ तीर्थयात्री बोकेर जाादै गरेको को १ ज १३९ नम्बरको मोटर दुर्घटनामा परी सप्तकोसीमा डुबेका १९ जना तिर्थयात्रीको...
काठमाण्डौं १७ साउन । नामांकन र सिमांकन सहितको संविधान जारी हुनु पर्ने, संविधानमा धर्मनिरपेक्षता उल्लेख गर्नुपर्ने लगायतका माग राख्दै तामसालीङ संयुक्त संघर्ष समितिले आज राजधानीमा...
काठमाडौं ,१७ साउन । आगामी साउन २० गतेदेखि शुरु हुने एसएलसी पुरकको परीक्ष्ााँ केन्द्र धनगढी बाहिर तोकिएको छ । परीक्षा नियन्त्रण कार्यालय काठमाडौंले धनगढीमा २...
काठमाडनौं, १७ साउन । आज देशभर मौसम बदिली हुने जल तथा मौसम पुर्वानुमान महासाखाले जनाएको छ । हिजोको तुलनामा आज अलि धेरै पानी पर्ने पनि...
काठमाडौ, १७ साउन । संविधानको प्रारम्भिक मस्यौदामा नागरिबाट प्राप्त सुझाव बारे शिर्ष नेता सम्मिलित विशेष समितिले सहमति जुटाउन नसकेपछि मुख्य राजनितिक विषयमा प्रमुख दलले द्धिपक्षीय...
काठमाडौं, १७ साउन । उदयपुरमा एक जना बाबुले आफ्नै छोराको हत्या गरेका छन । उदयपुर बाँसबोटे गाविस ६ का दलबहादुर राईले आफ्नै छोराको हत्या गरेका हुन...
काठमाण्डौ, १६ साउन । सार्वजनिक खरिदलाई पारदर्शी र बढी विश्वासिलो बनाउनका लागि सरकारले सबै सरकारी बोलपत्रलाई विद्युतीय माध्यमबाट मात्रै अगाडि बढाउने भएको छ । विद्युतीय माध्यमबाट...
काठमाण्डौ, १६ साउन । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले अबको केही महिना भित्रै निजामती सेवा डिभी तथा पिआर मुक्त हुने बताउनुभएको छ । सप्तरीको राजविराजमा आज...
काठमाण्डौ, १६ साउन । बाग्मती सफाइ महाअभियानको ११६ औा शृफ्लाअन्तर्गत आज त्रिवि प्रवेशद्वार नजिकको नदी किनाराबाट करिब २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । काठमाडौा...
पोखरा, १६ साउन । वामपन्थी नेता हरिकृष्ण अधिकारीको निधन भएको छ । बिगत लामो समय समय देखि हेपाटाईटिस बि बाट ग्रसित भएका नेता अधिकारीको पश्चिमाञ्चल...
काठमाडौं, १६ साउन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग राख्दै आह्वान गरिएको बन्दले सुदूरपश्चिमको जनजीवन प्रभावित भएको छ । संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग...
अछाम १६ साउन । शुक्रवारवाट सुरु भएको गैर सरकारी संस्था महासंघ अछाम शाखाको अध्यक्षमा खडक खड्का निर्विरोध चयन हुनुभएको छ । महाासंघको छैटो अधिवेशनले आगामि ३...
ठेगाना:अनामनगर काठमाडौँ