अल्काले हेल्दी बेबी प्रतियोगिता गर्दै

अल्काले हेल्दी बेबी प्रतियोगिता गर्दै

  • शुक्रबार, मंसिर ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ,४ मंसिर ।

ललितपुरस्थित अल्का अस्पतालले स्वच्छ बच्चा प्रतियोगिता आयोजना गर्ने भएको छ ।

आफ्ना सन्तानको अधिकतम हेरचार गरि स्वस्थ बच्चा बनाउन प्रेरणा मिलोस भन्ने उद्देश्यले अस्पतालले आगामी मंसिर १२ गते स्वस्थ बच्चा प्रतियोगिता गर्न लागेको हो ।

एक बर्षदेखी ५ बर्षसम्मका बालबालिकालाई प्रतियोगितामा सहभागी गराएर शारीरिक एवं मानसिक हिसावमा सवैभन्दा उत्कृष्ट बच्चालाई पुरस्कृत गरिने अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिुनभयो ।

प्रतियोगितामा सहभागी बच्चाहरुलाई चिकित्सकहरुले सम्पुर्ण रुपमा परीक्षण गरि उत्कृष्ट मध्येबाट प्रथम, दोस्रो र तेस्रो चयन गरिनेछ । अस्पतालले गत बर्षपनि हेल्दी बेबी प्रतियोगिताको आयोजना गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ