रौतहट, ६ मङ्सिर ।
धरमपुर गाविस–४ का एक युवकले आज आफ्नै आमा र बहिनीको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार २६ वर्षीय नन्दकिशोरले ४५ वर्षीया आमा रामकली देवी र १३ वर्षीया बहिनी अनिता कुमारीको कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
मानसिक रोगी नन्दकिशोरले घर अगाडिको सडकमा बसिरहेको अवस्थामा कोदालो प्रहार गरेको बताइएको छ । हत्यालगत्तै फरार नन्दकिशोरको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline