फलफूल बोकेका दुई वटा पिकअप भ्यानमा आगजनी

फलफूल बोकेका दुई वटा पिकअप भ्यानमा आगजनी

  • सोमवार, मंसिर ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ ७ मंसिर ।  

आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताहरुले कपिलवस्तुको जहदीमा दुई वटा पिकअप भ्यानमा आगजनी गरेका छन्

तौलिहवा जितपुर सडक खण्ड अन्तरगत कपिलवस्तुको जहदीमा गएराति मोर्चाका कार्यकर्ताले फलफूल बोकेका दुई वटा भ्यानमा आगजनी गरेको प्रहरीले जनाएको छ ।

बुटवलबाट स्याउ बोकेर तौलिहवाका लागि छुटेको लु १ च ६०८९ र ग १ च ९५७० नम्बरको दुई वटा पिक अप भ्यानमा आगजनी भएको हो । आगजनीबाट दुवै पिकअप भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ