बस चढ्ने क्रममा आज एकजनाको मृत्यु 

बस चढ्ने क्रममा आज एकजनाको मृत्यु 

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

मोरङ, ३ मंसिर ।

मोरङमा बस चढ्ने क्रममा आज एकजनाको मृत्यु भएको छ ।

डाँगीहाट–४ बस्ने २३ वर्षीय रमेश विष्टको मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

डाँगीहाट–१ स्थित भित्रीखण्डको सडकमा ना ३ ख ८९९३ नम्बरको बसमा चढ्ने क्रममा पछाडिको पाङ्ग्राले किचेर उनको घटनास्थलमा नै मृत्यु भएको हो । बससहित चालक प्रहरीको नियन्त्रणमा छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ