नेपाल ग्यासले आज उपत्यकामा ग्यास वितरण गर्दै

नेपाल ग्यासले आज उपत्यकामा ग्यास वितरण गर्दै

  • बिहिबार, मंसिर ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ३ मंसिर ।  नेपाल ग्यासले आज काठमाडौं उपत्यकामा दुई हजार ३० सिलिन्डर ग्यास वितरण गर्दैछ ।

काठमाडौंका विभिन्न २६ स्थानबाट ग्यास वितरण गर्न लागेको नेपाल ग्यास उद्योग प्रालिले जनाएको छ ।

सानो भञ्याङ, जावालाखेल तथा अनामनगरस्थित डिपोबाट एक सय ४० सिलिन्डर तथा अन्य डिपोबाट ७० सिलिन्डरका दरले ग्यास वितरण गर्न लागिएको हो ।

ग्यास वितरण गर्ने भनेपछि नेपाल ग्यास उद्योग प्रालिको डिपो अगाडि हिजोबाटै सर्वसाधारण लाइनमा बसेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ