नवलपरासीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

नवलपरासीमा भएको सवारी दुर्घटनामा एकको मृत्यु

  • मङ्लबार, मंसिर ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ ८ मंसिर ।  

पूर्वपश्चिम लोकमार्ग अन्र्तगत नवलपरासीको रामनगर २ बडेरामा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लु १० प ९४५७ नम्बरको मोटरसाइकल रामनगर दुइ बडेरामा रोकिराखेको लु २ त ४९४० नम्बरको ट्याक्टरमा ठोक्किदा मोटर साइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रामनगर २ बडेराका ५५ बषिर्य राजकुमार राना रहेको छ । दुर्घटनामा परी गम्भिर घाइते भएका उनको उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ