काठमाडौ २७ माघ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालमा बनेका भोटिङ मेसिनबारे सरकारले नै ग्यारेन्टी गर्ने भएमात्रै आयोगले प्रयोगमा ल्याउन सक्ने बताउनु भएको...
काठमाण्डौ, माघ २७ । स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिमका ९ ओटै जिल्ला तथा विभिन्न अस्पतालमा औषधि खरिदका लागि रु ६ करोड ८७ लाख निकासा गरेको छ । स्वास्थ्य...
काठमाडौ २७ माघ । दुई नम्बर प्रदेशका करिब ३ सय जना वकिलहरुले आज नेपाल बारको केन्द्रीय कार्यालयमा भेला भएर सामुहिक राजीनामा दिएका छन् । बारका अध्यक्ष...
काठमाडौ २७ माघ । मुलुकको पछिल्लो राजनितिक अवस्थाका बारेमा छलफल गर्न आज बस्ने भनिएको सत्ता नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रको पार्टी हेडक्वाटर बैठक स्थगित भएको...
माघ २७ काठमाण्डौं । नेकपा माओवादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले देशलाई विखण्डन गर्ने तत्वहरु सक्रिय रहेको र तीनीहरुको संरक्षण विदेशी शक्ति केन्द्रले गरीरहेको...
काठमाडौ २७ माघ । कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर स्थित कञ्चन विद्यामन्दिर सामुदायिक कलेजमा आज बिहान अज्ञात समुहले आगजनी गरेको छ । बिहान करिब ३ बजे कलेजको...
काठमाडौं, माघ २७ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बस्न योग्य नै घर भएका र अन्यत्र पनि घर भएकाले अनुदान रकम लिएको भए तत्काल फिर्ता गर्न आग्रह...
पाल्पा, माघ २७ । पाल्पाको तानसेन नगरपालिका–१२ सालघारीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तानसेनबाट खाद्यान्न लिएर सालघारीका लागि छुटेकोे लु ३...
काठमाडौं २७ माघ। भूकम्प पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय दाता सम्मेलनमा व्यक्त प्रतिबद्धताअनुसारको रकम प्राप्त नहुँदा शिक्षा, स्वास्थ्य र पुरातात्विक सम्पदा निर्माण प्रभावित भएका छन् ।...
उर्लाबारी २६ माघ । मोरङको सिजुवामा आज दिउँसो एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै श्रीमतीको हत्या गरेका छन् । दिउँसो १२ः३० बजेतिर सिजुवा– ६...
हेटौँडा, २६ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराइले प्रमुख तीन ठूला दलको स्वार्थका कारण संविधानमा भएको व्यवस्थाअनुसार चुनाव हुने वा...
भक्तपुर, २६ माघ । भक्तपुरस्थित भैरवनाथ मन्दिरको मुल नाइके मुक्ती वहादुर सुवाललाई ठक्कर दिई फरार रहेको ट्रिपर र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । सिसि...
भक्तपुर, २६ माघ । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री लालबाबु पण्डितले मुख्य राजनीति शक्ति एक भएर निर्वाचनमा जानुको विकल्प नभएको बताउनु भएको छ । रफत...
ललितपुर, माघ २६ । नेपाल पत्रकार महासङ्ग ललितपुरको आयोजनामा भएको तीन दिने विकास पत्रकारीता तालिम आज सकिएको छ । गत २४ गतेदेखि ललितपुरको पाटनढोकामा सुरु भएको...
काठमाडौं, माघ २६ । राजधानीको शंखरापुरलाई छुट्टै नगरपालिका बनाउनुपर्ने माग गर्दै स्थानीय बासिन्दाले आज प्रदर्शन गरेका छन् । शंखरापुर नगर नागरिक समाजको आह्वानमा स्थानीयले...
काठमाडौं, माघ २६ । नेपाल पत्रकार महासंघको शाखा अधिवेशनको पूर्वसन्ध्यामा नयाँ सदस्यता वितरणमा मनपरी भएको भन्दै नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ । नेपाल प्रेस युनियन...
ठेगाना:अनामनगर काठमाडौँ