प्रमुख तीन ठूला दलको स्वार्थका कारण चुनाव नहुने संकेत :  भट्टराइ

प्रमुख तीन ठूला दलको स्वार्थका कारण चुनाव नहुने संकेत :  भट्टराइ

  • बुधबार, माघ २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

हेटौँडा, २६ माघ । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराइले प्रमुख तीन ठूला दलको स्वार्थका कारण संविधानमा भएको व्यवस्थाअनुसार चुनाव हुने वा नहुनेमा अन्योल देखिएको बताउनुभएको छ ।

हेटौंडामा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो — “संविधान संशोधनपछि मात्र मुलुकमा निर्वाचनको वातावरण बन्ने भएकाले त्यसतर्फ सरकारको ध्यान केन्द्रीत हुनुपर्छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका संयोजक डा भट्टराइले तीन ठुला दलको दलीय स्वार्थका कारण निर्वाचन गर्र्न अन्तरिम सरकार गठन गर्ने परिस्थिति आउन सक्ने पनि बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ