लुम्बिनी, २४ माघ । रुपन्देहीमा तेजाब प्रहार गरी एक युवतीको हत्या गरिएको छ । आइतबार राति बुटवल उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा...
बागलुङ, २४ माघ । जिल्लाको अधिकारीचौर–३ घैयाखेत, बगाहस्थित गोठमा आगलागी हुँदा आज एकै परिवारका दुई जना बालबालिका जलेर मुत्यु भएको छ । मृत्यु हुनेमा सात...
काठमाडौं माघ २३ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले सञ्चारमाध्यमले सकारात्मक आलोचनाबाट राजनेतालाई सुधार गर्न मद्धत पुर्याउनु पर्ने बताउनु भएको छ । डिजिटल प्रेस क्लिपिगंको...
काठमाडौ २४ माघ । भक्तपुरको कमल विनायकबाट आठ जना जुवाडेहरु पक्राउ परेका छन् । कमल विनायकस्थित लीला थापा मगरको डेरामा जुवा खेलिरहेका आठ जनालाई आज...
काठमाडौ २४ माघ । अवैध सुन तस्करी प्रकरणमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई थप चार दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले म्याद गरिदिएको...
काठमाडौ २४ माघ । भूकम्पपछिको निजी आवास पुनर्निर्माणमा खटिएका इन्जिनियर आज घुससहित पक्राउ परेका छन् । नुवाकोटको बेलकोटमा खटिएका इन्जिनियर रुपन्देही सिर्दाथनगर १ का प्रविणकुमार...
काठमाडौ २४ माघ । व्यवस्थापिका संसद अन्तरगत सार्वजनिक लेखा समितिले अबको तीन महिनामा बढीभन्दा बढी पुँजीगत खर्च गर्न सरकारलाई निर्देशन दिएको छ । पुँजीगत खर्च बढाउनेबारे...
काठमान्डौ माघ २४। नेपाल पत्रकार महासघका महासचिव उजिर मगरले पत्रकार महासङ्घको आसन्न निर्वाचनमा केन्द्रित भएको बताउनु भएको छ । पत्रकार महासङ्घ ललितपुरले सुरु गरेको बिकास पत्रकारिता...
काठमाडौं, माघ २४ । साढे ३३ किलो सुनकाण्डमा पक्राउ परेका वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी श्यामबहादुर खत्रीलाई आज म्याद थपका लागि अदालत लगिँदै छ । साढे...
काठमान्डौ माघ २४ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा माइक्रोबस दुर्घटनामा परी घाइते भएका एक बालकको आज विहान उपचारका क्रममा मृत्यु भएको छ ।...
काठमाडौ २४ माघ । रुपन्देहीको बुटवलबाट लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको मैनहिया–३ का २४ वर्षीय बैजनाथ बिक र काठमाडौं–३२...
काठमाडौ २४ माघ । प्रवासी मुलुकमा बसेर नेपाली पत्रकारिता गरिरहेका पत्रकारहरुको विश्व सन्जाल ग्लोबल नेप्लिज जर्नालिस्ट नेटवर्क गठन भएको छ । विभिन्न देशमा रहेर नेपाली पत्रकारितासँग...
काठमाडौँ, माघ २४ । राजधानीमा जारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास बिमस्टेकको बैठक आज पनि बस्दै छ । आजको बैठकमा १७ औ...
माघ २३ काठमाण्डौं । केही समय अघि काठमाण्डौं विमानस्थलमा ३३ किलो सुन फेला परे पछि विभिन्न दल र सरकारमाथि नै आरोपहरु आईरहेका बेला प्रहरीले...
काठमाडौँ, २३ माघ । ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक...
काठमाडौँ, २३ माघ । व्यवस्थापिका–संसद्को विकास समितिले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर विकास निर्माणको काम गर्नुभन्दा पनि हचुवाको भरमा योजना छनोट हुने गरेका कारण विकास...
ठेगाना:अनामनगर काठमाडौँ