लागु औषधसहित दुई जना पक्राउ

लागु औषधसहित दुई जना पक्राउ

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ २४ माघ ।
रुपन्देहीको बुटवलबाट लागु औषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रुपन्देहीको मैनहिया–३ का २४ वर्षीय बैजनाथ बिक र काठमाडौं–३२ का ३४ वर्षीय कविन श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

बुटवल–६ मा लागु औषधको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनीहरुको साथबाट डाइजोपाम, फेनारगन र नुफिन बरामद गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ