भक्तपूरबाट नगदसहित ८ जना जुवाडे पक्राउ

भक्तपूरबाट नगदसहित ८ जना जुवाडे पक्राउ

  • सोमवार, माघ २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २४ माघ ।  

भक्तपुरको कमल विनायकबाट आठ जना जुवाडेहरु पक्राउ परेका छन् । कमल विनायकस्थित लीला थापा मगरको डेरामा जुवा खेलिरहेका आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले मगरका कोठामा छापा मारी एक महिला र सात पुरुषलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

उनीहरुको साथबाट रु ३६ हजार पाँच नगद समेत बरामद गरेको प्रहरी निरीक्षक दिलबहादुर सुवेदीले जानकारी दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ