एआईजी नवराज सिलवालको प्रयासमा एसएसपी खत्री पक्राउ परेको खुलासा

एआईजी नवराज सिलवालको प्रयासमा एसएसपी खत्री पक्राउ परेको खुलासा

  • आइतवार, माघ २३, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.6K
    SHARES

माघ २३ काठमाण्डौं । केही समय अघि काठमाण्डौं विमानस्थलमा ३३ किलो सुन फेला परे पछि विभिन्न दल र सरकारमाथि नै आरोपहरु आईरहेका बेला प्रहरीले आफ्नै संगठनका एसएसपी श्याम खत्रीलाई पक्राउ गरेको छ ।
आईजिपी बन्ने होडमा रहेका एआईजी नवराज सिलवालको सक्रियतामा खत्री पक्राउ परेको बुझिएको छ ।  खत्री पक्राउ पर्नु पूर्व सिलवालले गृहमन्त्री र प्रधानमन्त्रीको सहमति लिएको चर्चा पनि चुलिएको छ ।

नेपाल प्रहरीको ईतिहासमै पहिलो पटक कार्यरत प्रहरी अधिकारीलाई हतकडी लगाईएको हो । यो कदमले सिलवाललाई आईजीपी बन्न थप मद्धत पुग्ने बताईएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ